नियम १६
सर्वेक्षण भईसकेको परियोजनाको प्रस्ताव आव्हान सम्बन्धी व्यवस्था
ऐनको दफा ६
को उपदफा (३) बमोजिम पहिले नै सर्वेक्षण भईसकेको परियोजनाको कार्यान्वयन गर्नको
लागि मन्त्रालयले नियम १२ बमोजिमको सूचीमा परेका व्यक्तिहरुबाट सोझै प्रस्ताव आव्हान
गर्न सक्नेछ । त्यसरी प्रस्ताव माग गर्दा वा पेश गर्दा नियम १३, १४ र १५ बमोजिमको
व्यवस्था र कार्यविधि अवलम्बन गर्नु पर्नेछ ।